Monday, May 26

समाचार

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

चितवन, बैशाख १० चितवनका प्राध्यापक ओमराज मैनाली आज मृत भेटिएका छन । भरतपुर महानगरपालिका वडा नं-१ स्थित नारायणी नदीकिनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।उनि देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन । तीन दिनदेखि सम्पर्कबिहिन भएका मैनालीको खोजी  कार्य  तीब्र पारिएको थियो । पछिल्लो समय […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिका वडा नम्बर १२ द्वारा आयोजित १० दिने उद्घोषण तालिम सम्पन्न

चितवन – चैत्र ५  – भरतपुर महानगरपालिका वडा नं १२ द्वारा आयोजित १० दिने उद्घोषण तालिम वडा भित्र बसोबास गर्ने टोल विकास संस्था को कुनै न कुनै पदमा जिम्मेवारी लिएर काम गर्नु हुने महिला दिदीबहिनीहरुको टोलमा हुने कार्यक्रम संचालन गर्न र ब्यक्तित्व विकास गर्न सहज होस् भन्ने उद्देश्य ले ३८ जना लाई १० दिने उद्घोषण […]

पूरा पढ्नुहोस्

भरतपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते, एकको अवस्था गम्भीर

चितवन, फागुन १६ भरतपुर महानगरपालिका वडा नम्बर –१० रमाइलो चोकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । बिहीवार दिउँसो ३ः४६ बजेको समयमा ना १६ प ३९०२ नम्बरको स्कुटर र को ९ प ५९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर […]

पूरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) भरतपुर महानगर समितिको सह-सचिवमा दिवाकर राज श्रेष्ठ

चितवन  –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) भरतपुर महानगर समितिको रिक्त पदपूर्ति भेला आज शनिबार महानगर को कार्यालयमा सम्पन्न भएको छ। आज भएको भेलाले दिवाकर राज श्रेष्ठलाई सह-सचिव पदमा निर्विरोध निर्वाचित गरेको छ। साथै, भेलाले १३ जनालाई सर्वसम्मत रूपमा सदस्य पदमा चयन गरेको जानकारी प्राप्त भएको छ । उक्त पदपूर्ति भेलामा रास्वपा केन्द्रीय समितिका सदस्य […]

पूरा पढ्नुहोस्

चितवन आइपुगे रवि लामिछाने , बिहान १० बजे अदालत उपस्थित हुने

चितवन, माघ २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् । रवि आज बिहान १० बजे बयानका लागि अदालतमा उपस्थित हुने रास्वपा स्रोतले जानकारी दियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकीलको […]

पूरा पढ्नुहोस्

एच.पी.भी खोप अभियान बारे जानकारी गराउन भरतपुरमा प्रभातफेरी

चितवन, माघ २०–  पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन किशोरीहरुलाई सुरु गर्न लागिएको एच.पी.भी खोप अभियान बारे जानकारी गराउन आइतबार विहान भरतपुरमा प्रभातफेरी निकालिएको छ । जनस्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठीबाट प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थी, सरोकारवाला निकायलगायतको सहभागितामा निस्किएको प्रभातफेरि भरतपुरको विभिन्न ठाउँमा […]

पूरा पढ्नुहोस्

भुजेल समाज सेवा समिति भरतपुर ५ कल्याणपुर ईकाई समितिको पहिलो अधिवेशन सम्पन्न

 चितवन – भुजेल समाज सेवा समिति भरतपुर ५ कल्याणपुर ईकाई समिति को दोस्रो वार्षिक साधरणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ। समाजका निवर्तमान अध्यक्ष एक बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको सधरण सभाको प्रमुख आथित्यता भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति चितवन का अध्यक्ष राम बहादुर भुजेलले गरेका थिए। माघ १६ गते सम्पन्न अधिवेशनले तेज […]

पूरा पढ्नुहोस्

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

डुम्रे (तनहुँ) । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । गुञ्जार उमाचोकमा केही वर्षअघि सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको गुञ्जारका सुन्तला किसान निरे विकले बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुई÷तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुन्थ्यो, आम्दानी पनि मनग्ये हुन्थ्यो । अहिले के […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्