समाज

निखिल उप्रेती भन्छन ‘नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन्’
चैत्र २०, काठमाडौं । अभिनेता निखिल उप्रेतीले नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझ्न नसकेको भन्दै गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सन्देश जारी गर्दै अभिनेता उप्रेतीले यस्तो गुनासो पोखेका हुन् । उनले भिडियो सन्देशमा भनेका छन्– ‘हामीमा राजनीतिको गहिरो प्रभाव छ । यो देशमा राजनीतिक स्वार्थका लागि धेरै पटक नेपाल बन्द भयो […]
पूरा पढ्नुहोस्